दृष्टिकोण
संग्रहालय एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागी सर्वसाधारणको लागि खोलिएको हुन्छ । यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको संग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ ।
लक्ष्य
शिक्षा प्रदान गर्ने, अध्ययन अनुसन्धान गर्ने र मनोरञ्जन प्रदान गर्ने